HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्नाटकमा कांग्रेसले कसरी जित्यो?
कर्नाटकमा कांग्रेसले कसरी जित्यो? जातीय सशक्तीकरणको लामो इतिहास छ कर्नाटकसँग। लोहियाको समाजवाद आत्मसात् गरिएको र देवराज उर्सको विरासतसँग जोडिएको यो राज्यले कंग्रेसलाई सामाजिक-न्यायिक राजनीतिको अग्रणीका रूपमा स्थापित गरेको छ।