HimalKhabar.com :: A Complete Nepali Political News Portal
चीनसँगको असन्तुलित व्यापार देखाउने रुद्राक्षका दाना
चीनसँगको असन्तुलित व्यापार देखाउने रुद्राक्षका दाना नेपाल सरकारबाट सहयोगको अभाव र चिनियाँ बजारको शक्तिले दुई देशबीचको व्यापारलाई कसरी एकपक्षीय बनाएको छ भन्ने रुद्राक्ष व्यापारीहरूको अनुभवले देखाउँछ।