HimalKhabar.com :: A Complete Nepali Political News Portal
बाढीले क्षतविक्षत मेलम्ची, सयौंको बिचल्ली (तस्वीरहरू)
बाढीले क्षतविक्षत मेलम्ची, सयौंको बिचल्ली (तस्वीरहरू) दुई दिनदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र क्षतविक्षत भएको छ। सयौं परिवार बिचल्लीमा परेका छन्।