HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्तो छ चन्द्रशम्शेरले बनाएको गद्दी बैठक (तस्वीरहरू)
यस्तो छ चन्द्रशम्शेरले बनाएको गद्दी बैठक (तस्वीरहरू) युरोपेली वास्तु शैलीमा निर्माण गरिएको काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित गद्दी बैठकको अब सबैले अवलोकन गर्न पाउने भएका छन्।