HimalKhabar.com :: A Complete Nepali Political News Portal
गरीबी होइन, गरीब हटाउने प्रपञ्च
गरीबी होइन, गरीब हटाउने प्रपञ्च अनौपचारिक अर्थतन्त्रको एउटा हाँगो फूटपाथ व्यवसायमा काठमाडौं महानगरको प्रतिबन्धले गरिखाने वर्गको जीविकोपार्जन खोसिएर आर्थिक असमानता झनै बढ्ने देखिन्छ।