HimalKhabar.com :: A Complete Nepali Political News Portal
साहित्य समाजकाे हाेइन, हृदयको दर्पण हाे
साहित्य समाजकाे हाेइन, हृदयको दर्पण हाे दर्पणले अनुहार र बाहिरी स्वरूप मात्र देखाउँछ; हृदय देखाउन सक्दैन। त्यसैले साहित्य समाजभन्दा बढी हृदयको दर्पण हो।