निजी कम्पनीले बनाउने केबलकारलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको मान्यता
कास्कीको सिक्लेसमा आइएमई समूहको लगानीमा बन्न लागेको केबलकार आयोजनालाई राष्ट्रिय योजना आयोगले ‘राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना’ को मान्यता दिएको पाइएको छ।