HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘सकम्बरी’ सवाल: पीडितलाई नै प्रश्न र दोष किन?
‘सकम्बरी’ सवाल: पीडितलाई नै प्रश्न र दोष किन? महिला आफ्ना चाहना, रहर र सपना आफैं पूरा गर्न सक्छन् भन्नेमा सन्देह गरेको ‘सकम्बरी’ गीतले महिला अभावसँग लड्दै आफ्ना सपनाका मर्जी आफैं हुन सक्दैनन् भन्ने झुर कथा रचेको छ।