HimalKhabar.com :: A Complete Nepali Political News Portal
राज्यका सबै संयन्त्र मिलेर मास्दै छन् भारतको लोकतन्त्र
राज्यका सबै संयन्त्र मिलेर मास्दै छन् भारतको लोकतन्त्र निर्वाचनले भारतमा लोकतन्त्रलाई नवजीवन दिने गरेको छ तर त्यो निर्वाचन नै भ्रष्ट भयो वा निष्पक्ष भएन भने लोकतन्त्र कसरी बाँचिरहन सक्छ?