HimalKhabar.com :: A Complete Nepali Political News Portal
अल्पसंख्यक समुदायप्रति विभेद र असमानता उस्तै
अल्पसंख्यक समुदायप्रति विभेद र असमानता उस्तै मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूको अनुमोदन र संविधानमा अधिकारको सुनिश्चितता गरिए पनि नेपालमा सीमान्तीकृत तथा अल्पसंख्यक समुदायमाथि विभेद र असमानताको सिलसिला जारी नै छ।