मौन संवादमा शक्तिशाली अभिव्यक्ति
पितृसत्ताले महिलाको आवाज र अस्तित्वलाई कसरी दबाउँछ भन्ने यथार्थ उजागर गर्दै समकालीन नेपाली समाजमा व्याप्त लैंगिक असमानता विरुद्धको सशक्त आवाज बनेको छ, ‘द स्ट्रंगर’ नाटक।