HimalKhabar.com :: A Complete Nepali Political News Portal
आमामाथि सधैं अविश्वास!
आमामाथि सधैं अविश्वास! महिला सशक्तीकरणका लागि सरकारले आवश्यक कानून सहित विभिन्न सहुलियत प्रदान गर्दै आएकाले केही सुधारका सङ्केत त देखिएका छन्। तर, कानूनको कार्यान्वयन फितलो हुँदा महिलाले पाउनुपर्ने जति अधिकार पाएका छैनन्।