HimalKhabar.com :: A Complete Nepali Political News Portal
साइकलमा रकट बोकेर शुरू भएको चन्द्रमा यात्रा
साइकलमा रकट बोकेर शुरू भएको चन्द्रमा यात्रा चन्द्रयान-३ को सफलताले भविष्यमा भारतलाई आफ्नै क्षमताको भरमा सबैखाले चन्द्र अभियानहरू सञ्चालन गर्न सक्ने बनाएको छ। यसले चन्द्रमामा मानिसको उपस्थिति गराउने भारतको आकांक्षा पूरा गर्ने सम्भावना सिर्जना गरेको छ।