HimalKhabar.com :: A Complete Nepali Political News Portal
'सार्वजनिक विषयमा चिन्ता देखाउनु अदालतको अवहेलना हुन सक्दैन'
'सार्वजनिक विषयमा चिन्ता देखाउनु अदालतको अवहेलना हुन सक्दैन' मैले सदा गर्व गरेको छु, सर्वोच्च अदालत संविधानको पालना गराउनेमा नियमपूर्वक उभिनेछ। इतिहास साक्षी छ, हाम्रो सर्वोच्च अदालतले सदा संविधानको रक्षा गरेको छ।