HimalKhabar.com :: A Complete Nepali Political News Portal
आफूले पढ्न नपाएपछि अरू दृष्टिविहीनका लागि बनाइन् ‘अडियो बूक’
आफूले पढ्न नपाएपछि अरू दृष्टिविहीनका लागि बनाइन् ‘अडियो बूक’ ब्रेल लिपिमा नलेखिएकैले अतिरिक्त किताब पढ्न नपाएकी सरिता अर्यालले दृष्टिविहीन बालबालिकालाई १२५ वटाभन्दा बढी ‘अडियो बूक’ तयार पारिसकिन्।