HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुक्खा याममा कहाँबाट आयो हितिमा छ्यालब्याल्ती पानी? सुक्खा याममा पानीको हाहाकार हुने ललितपुरका भित्री बस्तीमा यस वर्ष भने हितिबाट छ्यालब्याल्ती पानी आइरहेको छ। कसरी आइरहेको छ सुक्खा याममा पनि हितिबाट पानी?