HimalKhabar.com :: A Complete Nepali Political News Portal
श्रीलंकामा कसरी मरिरहेछन् यति धेरै हात्ती?
श्रीलंकामा कसरी मरिरहेछन् यति धेरै हात्ती? लगातार दोस्रो वर्ष पनि श्रीलंकामा ४०० भन्दा बढी हात्ती मरेका र यही अनुपातमा ७० प्रतिशतभन्दा बढी हात्ती मर्ने विज्ञको चेतावनी छ। यस्तै, धेरैजसो भाले हात्तीको मृत्यु भएकाले कतै यो प्रजाति नै संकटमा त पर्ने होइन भन्ने उनीहरूको चिन्ता छ।