HimalKhabar.com :: A Complete Nepali Political News Portal
अस्पतालमै रगत पुर्‍याउने यस्तो छ लायन्स प्रयास हाम्रो रक्तसञ्चार केन्द्रमा दैनिक कुन रक्त समूहको कति युनिट रगत छ भन्ने तथ्याङ्क हरेक अस्पतालमा पुग्छ, रगत खोज्न विभिन्न रक्तसञ्चार केन्द्र धाउनुपर्ने बाध्यता हट्छ।