HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुगु सदरमुकाममा भोलिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी
मुगु सदरमुकाममा भोलिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी मुगु सदरमुकामस्थित जिल्ला स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीमा सोमबार कोरोना संक्रमण  देखिएपछि छायाँनाथ नगर क्षेत्रमा बुधबारबाट एक हप्ताका लागि निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण समुदाय स्तरसम्म पुगे नपुगेको बारे पत्ता लगाउनुपर्ने भएकाले छायाँनाथ रारा नगर क्षेत्र बुधबारबाट पुर्ण रुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले आदेश जारी गरेका छन्।