HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी गर्न सकिन्छ सेनाको लोकतन्त्रीकरण
यसरी गर्न सकिन्छ सेनाको लोकतन्त्रीकरण नागरिक-सैनिक सम्बन्ध र सेनामाथिको नागरिक निगरानीका हिसाबले झट्ट हेर्दा नेपाली सेना नागरिक नेतृत्वभित्र रहेको देखिए पनि यथार्थ त्यस्तो छैन।