HimalKhabar.com :: A Complete Nepali Political News Portal
निर्वाचन पर्यवेक्षणमा अनेक झमेला
निर्वाचन पर्यवेक्षणमा अनेक झमेला पर्यवेक्षण गर्ने संस्थालाई पर्यवेक्षणका आफ्नै विधि र संरचनामा आधारित पर्यवेक्षण गर्न पाउने व्यवस्थाले मात्र पर्यवेक्षणको स्वायत्तता सार्थक हुनेछ।