HimalKhabar.com :: A Complete Nepali Political News Portal
मानवतावादी पत्रकारको दुर्लभ देश–दर्शन
मानवतावादी पत्रकारको दुर्लभ देश–दर्शन नेपाली पत्रकारिताका सशक्त हस्ताक्षर हुन् भैरव रिसाल। पत्रकारहरूका माझमा सतिसालझैं उभिएका रिसाल कैयौं ऐतिहासिक घटनाका साक्षी तथा पर्यवेक्षक पनि हुन्। आफ्नो पहिचान कायम राख्न समर्थ उनी नेपालका जेठा पत्रकार हुन्।