HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी अवसान भयो लेनिनको ‘महान् अक्टोबर क्रान्ति’
यसरी अवसान भयो लेनिनको ‘महान् अक्टोबर क्रान्ति’ अपरिपक्व क्रान्तिबाट निर्मित सोभियत संघको असफलताबाट ग्रहण गर्नुपर्ने यथार्थ हो– स्वतन्त्रता र लोकतन्त्ररहित समाज व्यवस्थाले अन्ततः भ्रष्टाचार, पार्टी ब्युरोक्रेसी, निरंकुशता र जनदमनलाई प्रोत्साहित गर्छ। लेनिनवाद जोडिएको मार्क्सवादी शासनबाट साम्यवाद नआउने बरु त्यो ढल्दा मुलुकै अस्तित्वहीन हुने सत्य सोभियत संघ, युगोस्लाभिया, चेकोस्लोभाकिया, पूर्वी जर्मनीको नियतिले देखाउँछ।