लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प
प्रतिकूल मौसमका कारण लुक्लास्थित तेन्जिङ हिलरी विमानस्थलमा उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।
नारायणगढ-बुटवल सडकमा ढिलाइ, यात्रु र स्थानीयलाई सास्ती
नारायणगढ-बुटवल सडक विस्तारको काममा ढिलाइ हुँदा यात्रु र चालकसँगै स्थानीय बासिन्दाले सास्ती खेप्नुपरिरहेको छ।