HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
एक वर्षमा ७२० किमी कालोपत्रे सडक थपियो
एक वर्षमा ७२० किमी कालोपत्रे सडक थपियो एक वर्षको अवधिमा ७२० किलाेमिटर कालोपत्रे सडकको निर्माण भएको तथ्यांकले देखाएको छ ।
विवादपछि पूर्व-पश्चिम रेलमार्गको इनरुवा-काँकडभिट्टा खण्डको ठेक्का रद्द
विवादपछि पूर्व-पश्चिम रेलमार्गको इनरुवा-काँकडभिट्टा खण्डको ठेक्का रद्द रेल विभागले प्रस्तावित पूर्व-पश्चिम रेलमार्गअन्तर्गत इनरुवा-काँकडभिट्टा खण्डको ट्रयाक बेड बनाउन निकालेको ठेक्का स्थगित गरेको छ। विभागको रेल, मेट्रोरेल तथा मोनोरेल विकास परियोजनाले सार्वजनिक सूचना जारी गरी ठेक्का प्रकृया रद्द गरेको जनाएको छ।