HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
चार अर्ब ८० करोडको लागतमा स्तरोन्नति हुँदै मुग्लिन–मलेखु सडकखण्ड चार अर्ब ८० करोड रुपैयाँको लागतमा नागढुङ्गा–मुग्लिङ सडक आयोजना अन्तर्गत मुग्लिनबाट मलेखुसम्मको सडक विस्तार र स्तरोन्नतिको काम शुरू भएको छ।
बाराको कोल्हवीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुझाव, वन क्षेत्र कम रहेको दाबी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले बाराको कोल्हवीमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारलाई सुझाव दिएको छ।