मझुवागढी जाने पदमार्गलाई ‘फूलको पहाड’ बनाउने अभियान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अगुवाइमा मझुवागढी जाने पदमार्ग आसपासमा थरीथरीका फूल फुलाइएको छ।
अपी आधारशिविरको यात्रा अपी आधारशिविरको पदयात्रालाई मात्रै पनि निरन्तरता दिन सकियो भने दार्चुलासँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा टेवा पुग्नेछ।