HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
अमेरिकी प्रतिवेदन भन्छ- नेपालमा राजनीतिक अस्थिरता र व्यापक भ्रष्टाचार
अमेरिकी प्रतिवेदन भन्छ- नेपालमा राजनीतिक अस्थिरता र व्यापक भ्रष्टाचार अमेरिकाले नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो सरकारी प्रणाली तथा कानूनको कार्यान्वयनमा शिथिलताका कारण वैदेशिक लगानी फस्टाउन नसकेको औंल्याएको छ।
एभरेष्ट ब्यांकले ल्यायो चाडपर्व विशेष कर्जा योजना
एभरेष्ट ब्यांकले ल्यायो चाडपर्व विशेष कर्जा योजना एभरेष्ट ब्यांकले चाडपर्व विशेष कर्जा योजना ल्याएको छ। यो योजना अन्तर्गत घर कर्जा, साना तथा मझौला उद्योग कर्जा, गाडी तथा मोटरसाइकल कर्जा र व्यक्तिगत कर्जा दिइनेछ।