HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
मोरङ हत्याकाण्ड: डेढ करोड कमिशनका लागि पार्टनरको हत्या!
मोरङ हत्याकाण्ड: डेढ करोड कमिशनका लागि पार्टनरको हत्या! आफ्नै व्यावसायिक पार्टनरलाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, मोरङले तीन जनालाई पक्राउ गरेको छ।
नेपालको जङ्गलमा बाघ मार्ने भारतीय बाबरियालाई सजाय निर्धारणमा चुकेको सर्वोच्च
नेपालको जङ्गलमा बाघ मार्ने भारतीय बाबरियालाई सजाय निर्धारणमा चुकेको सर्वोच्च नेपालको जङ्गलमा बाघ मार्न पल्किएका भारतका बाबरिया समुदायका ६ जना २०७२ माघमा पक्राउ परेपछि तीनै तहका अदालतमा मुद्दा चल्यो। उनीहरूलाई सजाय निर्धारण गर्ने सर्वोच्च अदालतले निष्कर्षमा पुग्न कारण र आधारहरूको व्याख्याबिना नै उच्च अदालतको फैसला सदर गरिदियो।