HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
स्लोभाकिया र अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ
स्लोभाकिया र अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनेर ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
धारिलो हतियार प्रहार गरी किशोरीको हत्या
धारिलो हतियार प्रहार गरी किशोरीको हत्या मोरङको पथरी शनिश्चरे नगरपालिका-७ स्थित लामाटोलमा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या गरिएको छ।