HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
टिकटक प्रतिबन्ध विरुद्धका ११ रिट न्यायाधीश चुडालको इजलासमा
टिकटक प्रतिबन्ध विरुद्धका ११ रिट न्यायाधीश चुडालको इजलासमा सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्धका रिटहरू सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका छन्।
मीनबहादुर गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश
मीनबहादुर गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश ललिता निवासको सरकारी जग्गा हिनामिनामा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ।