HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
गभर्नर अधिकारी विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ
गभर्नर अधिकारी विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ।
पूर्व सेनानीले लेखे सर्वोच्चका सबै न्यायाधीशलाई चिठी
पूर्व सेनानीले लेखे सर्वोच्चका सबै न्यायाधीशलाई चिठी संविधानसँग बाझिएका सैनिक कानून संशोधन नभएको भन्दै परेको रिट निवेदन दर्ता वा खारेज नगरी सर्वोच्च अदालतले तीन महीनादेखि अड्काएपछि रिट निवेदकले सर्वोच्चका सबै न्यायाधीशलाई पत्र लेखेका छन्।