HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
आयल निगमलाई १५ दिनमा ९९ करोड नाफा, पेट्रोलियम पदार्थको मूल्य नघट्ने
आयल निगमलाई १५ दिनमा ९९ करोड नाफा, पेट्रोलियम पदार्थको मूल्य नघट्ने भारतबाट आएको नयाँ मूल्य सूची अनुसार, नेपाल आयल निगमलाई आगामी १५ दिनमा ९९ करोड नाफा हुने भए पनि पेट्रोलियम पदार्थको मूल्य नघट्ने भएको छ।
लप्सीफेदी सबस्टेशन निर्माणमा स्थानीयको अवरोध, तीन वर्षसम्म काम शुरू हुन सकेन
लप्सीफेदी सबस्टेशन निर्माणमा स्थानीयको अवरोध, तीन वर्षसम्म काम शुरू हुन सकेन काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गर्दा तामाकोसी-काठमाडौं उच्च क्षमताको प्रसारण लाइनको निर्माण अनिश्चित भएको छ भने ४०० केभी प्रसारण लाइनका पाँच वटा टावर निर्माण हुन सकेका छैनन्।