नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर
नेपालमा दिगो ऊर्जा मार्फत पुनःप्राप्ति एवं सशक्तीकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ।
बाढीले काबेली करिडोरका चार वटा पोलमा क्षति, विद्युत् उत्पादन बन्द
इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चार वटा पोलमा क्षति भएको छ।