समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पृथ्वीनारायण शाहको युद्धकर्मकाे आलोचना
एक वर्षमा ६५ अर्बको चिनियाँ सामान आयात
ओलम्पिक उद्घाटन समारोहका अद्भुत दृश्य
यस्ताे थियाे प्रागैतिहासिक नेपाल
‘जनयुद्ध’ शब्द खारेज सम्बन्धी रिट दरपीठ विरुद्ध सर्वोच्चमा निवेदन
१५ सांसदलाई एउटै आग्रह
कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा
लक्ष्मी ब्यांकको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ सार्वजनिक
मौद्रिक नीति : खुकुला प्रावधान, सुधारमा उदासीन
कश्मीरमा बन्धक बनाइएका २८ मजदूरको उद्धार
टिप्पणी
विश्वास गौचन
आयात नियन्त्रणको विकल्प छैन
स्थिति यति भयावह छ कि महामारीले आयात नरोकेको भए दुई वर्षअघि नै आजको अवस्था आइसकेको हुन्थ्यो। त्यसैले पनि तत्कालका लागि आयात नियन्त्रणको विकल्प छैन।
सरला गौतम
हामी भेडा होइनौं
लोकतन्त्रको तर मात्र खान पल्केका ढाडे बिरालाहरूलाई साँचो सुम्पन नचाहँदैमा कोही मानिस भेडा हुँदैन।
रामजी दाहाल
मोदीको लुम्बिनी भ्रमणमा छताछुल्ल प्रधानमन्त्री सचिवालयको कमजोरी
लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि अघिल्लै दिन भैरहवा पुगेका प्रधानमन्त्री देउवाको सचिवालयका सदस्यहरूले तयारी र व्यवस्थापन गर्नै सकेनन्।
सुरेन्द्र पाण्डे
नेपालीहरू काम होइन, गफ, जुलूस र आन्दोलन गर्नमा धनी छौं
मुलुकको सुस्ताएको अर्थतन्त्र उकास्न संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारको अस्त्र नसमाती सुखै छैन।
वसन्त महर्जन
लुम्बिनीमा सम्राट् अशोक बन्न नसकेका मोदी
बौद्ध धर्मको बढ्दो लोकप्रियता रोक्न नसकेपछि त्यसैलाई हिन्दूत्वको खास्टो ओढाई नेपाल र भारत दुवैलाई हिन्दू राष्ट्र बनाउने राजनीतिक चालबाजी हो, मोदीको लुम्बिनी भ्रमण।
निष्णु थिङ
स्थानीय चुनावको सन्देशः प्रतिगामी ‘वैकल्पिक शक्ति’ लाई झापड
स्थानीय निर्वाचनको मत परिणामले वैकल्पिक विचार र शक्तिको दाबी गर्दै परिवर्तित व्यवस्था विपरीत बगिरहेको विवेकशील साझा जस्ता दललाई हैसियत चिनाइदिएको छ।
कनकमणि दीक्षित
‘अफ् कोर्स् बुद्ध वाज् बर्न इन नेपाल!’
भारतीय प्रधानमन्त्री आएर बुद्ध जन्मिएको देश नेपाल नै हो भनेर यस यथार्थलाई पुनःप्रमाणित गरिदेलान् भनेर पर्खिबस्नु परेन।
सरला गौतम
बालेनलाई भोट किन दिएको?
बालेनलाई गीत गाउने केटो, चश्मा लाउने केटाकै रूपमा हेरिरहे। उनले कोरोनाकालमा गरेका कामहरूको नजर अन्दाज गरिरहे। फोहोर व्यवस्थापनदेखि सम्पदा संरक्षणमा उनका योजना र विचार सुन्नै चाहेनन्। सुने पनि नसुने जस्तो गरिरहे।
नीरज लबजू
जित्नैपर्ने चुनावी प्रतिस्पर्धाले कमजोर बन्दै लोकतन्त्र
लोकतन्त्र कुन तहको परिपक्वतामा पुग्यो भनेर मापन गर्ने आधार हो, निर्वाचन। तर, स्थानीय निर्वाचनको सन्दर्भमा आइरहेका समाचारले झण्डै आठ दशक लामो नेपालको प्रजातान्त्रिक अभ्यास कमजोर मात्र होइन, विकृत बन्दै गएको सङ्केत गरेको छ।
सरला गौतम
कसले खोस्दै छ मान्छे रोज्ने हाम्रो अधिकार?
भरतपुरकै एक मतदाता महिला 'आफ्नै मान्छे काटेको पार्टीलाई कसरी भोट' हाल्ने भन्दै छिन्। कांग्रेस र माओवादी मिलेको उनलाई मन परेकै छैन। मन नपराउन नपाउने? नागरिकको मतअधिकारसँग दलतन्त्रले गरेको नमीठो ठट्ठा हो गठबन्धन।
बाबुराम अर्याल
सामाजिक सञ्जाल: नियमन कति जरुरी?
कानूनी नियमन नियन्त्रणमुखी हुने भएकाले सामाजिक सञ्जालमा सेवा प्रदायक कम्पनीले आफ्नै मापदण्डका आधारमा विषयवस्तुको नियमन गर्नु सही हुन सक्छ।
नवनीता सिन्हा र पर्टी एन्टिनेन्
जलवायु परिवर्तन विरुद्धको पहलमा आधा आकाश थाम्दै
जलवायु परिवर्तनका प्रभाव अनुकूलनमा नेपाली महिलाको संलग्नता अपरिहार्य छ।
वसन्त महर्जन
बुद्ध जन्मस्थल लुम्बिनीमा हवन
बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल लुम्बिनी परिसरमा हिन्दू धर्मग्रन्थहरूमा उल्लेख नै नभएको रुम्मिनदेईको नाममा हिन्दू परम्परा अनुसार हवन गरिनु झट्ट हेर्दा केही व्यक्तिको लहडबाजी देखिन्छ। तर, यो लहडबाजी मात्रै होइन‚ गम्भीर र संवेदनशील विषय हो।
रामजी दाहाल
दूध व्यापारीको कथा र सपना देख्न नपाउने ‘अभागी’ कांग्रेसजन
सत्ता गठबन्धन बचाइराख्ने नाममा नेतृत्वले महानगर र उपमहानगरमा भागबण्डा गरेपछि केही पालिकामा कांग्रेस समर्थक मात्र होइन, वर्षौंदेखि कांग्रेसको राजनीति गर्दै आएकाहरू रूख चिह्नमा भोट हाल्न पाउने अवसरबाट वञ्चित हुने भएका छन्।
लोकेन्द्र ओली
न्यायालयलाई दलको कार्यालय हुनबाट कसरी रोक्ने?
न्यायपरिषद्को संरचना संशोधन गरिएन भने न्यायालयका भवनले मात्रै केही गर्नेछैनन्, बरू न्यायालय दलका कार्यालय मात्रै बन्नेछन्।
अर्जुन ढकाल
शङ्कास्पद लगानीमा अर्थ मन्त्री शर्मालाई प्रधानमन्त्री देउवाको साथ!
दुर्भाग्य के हो भने, २५ भदौमा ल्याएको आर्थिक प्रतिस्थापन विधेयक होस् वा गभर्नरलाई निलम्बन गर्ने हालैको निर्णय, दुवैमा प्रधानमन्त्री देउवाको समर्थन र स्वीकृति देखिन्छ।
रमेश कुमार
अर्थतन्त्रमाथि सरकार सिर्जित संकट
सरकारले केन्द्रीय ब्यांकको गभर्नरमाथि चलाएको प्रतिशोधको अस्त्रले अर्थतन्त्रको सम्भावित संकट मोचन गर्दैन्, थप अनिश्चय र विश्रृंखलतामा धकेल्छ।
गिरधारी सुवेदी
सन्तोषजनक शुरूआत, चुनौती प्रशस्तै
पहिलो कार्यकालमा स्थानीय सरकारहरूले राम्रो जग बसाए पनि अबको नेतृत्वका लागि कार्यभार कम चुनौतीपूर्ण छैनन्।
दीपेश घिमिरे
कसरी मौलायो स्थानीय सरकारमा भ्रष्टाचार?
केन्द्रबाट तल्लो तहसम्म अधिकार र स्रोतको बाँडफाँड भए पनि प्रतिस्पर्धात्मक बजार सहितको वित्तीय विकेन्द्रीकरण नहुँदा स्थानीय सरकारहरूमा भ्रष्टाचार मौलाएको छ।
रामजी दाहाल
भरतपुरमा अलमलिएको सत्ता गठबन्धन
निर्वाचनमा जाँदा तालमेलको निर्णय भए पनि कांग्रेस र माओवादीबीचको गठबन्धन सीमित ठाउँमा मात्र सफल भएको घटना पुरानो भएको छैन।
सन्त गाहा मगर
कांग्रेसलाई आफ्नो भन्दा माओवादी अध्यक्ष दाहालको चिन्ता, दाहाललाई छोरीको
स्थानीय चुनाव नजिकिंदै गर्दा कांग्रेसले आफ्ना पार्टीका उम्मेदवारलाई कसरी जिताउनेमा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक भविष्य कसरी जोगाइदिने भन्नेमा ध्यान केन्द्रित गरेको भन्दै कांग्रेस शीर्ष नेतृत्वको आलोचना भएको छ।
भीमदेव भट्ट
कर्मचारीतन्त्र सुधार्न ठूला भ्रष्टाचारीलाई कारबाही
राजनीतिलाई सेवाभन्दा पेशा बनाएर आफ्नै सुखसयलमा मस्त राजनीतिकर्मीहरू नसुध्रिएसम्म ध्वस्त कर्मचारीतन्त्रलाई सही दिशामा ल्याउन सकिन्न।
सन्त गाहा मगर
एमसीसीको कसीमा व्याख्यात्मक घोषणा
प्रतिनिधि सभाबाट अनुमोदित व्याख्यात्मक घोषणाले एमसीसी कम्प्याक्टमा के फरक पार्यो? बुँदागत टिप्पणीः
काशीराज दाहाल
नैतिकता गुमाएको राजनीति, जवाफदेही बिर्सेको प्रशासन
राजनीतिमा नैतिकता र कर्मचारीमा आचरणगत इमानदारी नहुँदा जनताले गुणस्तरीय र प्रभावकारी सेवा पाउन सकेका छैनन्।
शरदचन्द्र पौडेल
‘भ्रष्टाचार’ मा कोही किन-कसरी फसाइन्छन्?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको असीमित र स्वविवेकीय अधिकारले आयोग स्वयंलाई निरङ्कुश मात्र होइन, भ्रष्ट समेत बनाएको छ।
हेमन्त मल्ल
प्रहरीको मनोबल घटाउने नेतृत्व
एमसीसी संसद् प्रवेश गरिसकेको अवस्थामा जे गर्नुपर्ने हो त्यसैले टुङ्गो लगाओस्, न कि यस विषयले देशको शान्ति सुरक्षा, नेपालीको दैनिकी, जनजीविकामा असर गरोस्।
सन्त गाहा मगर
‘संसद्मा सम्झौता टेबल गरेकाेमा असहमत दलले तुरुन्तै सरकार छोड्नुपर्छ’
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभामा टेबल गरेको विषयमा साँच्चै असहमत हो भने नेकपा (माओवादी केन्द्र) एक मिनेट पनि यो सरकारमा बस्नु गठबन्धनको मान्यता विपरीत हो।
सन्त गाहा मगर
पारित नहुने महाअभियोग मोह
प्रमुख प्रतिपक्षी एमालेको समर्थन विना संसद्बाट पारित हुन असम्भव छ भन्ने जान्दाजान्दै सत्ता गठबन्धनकै दुई दललाई समेत सुइँको नदिएर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्बाट पारित गर्ने भन्दा पनि नगर्ने उद्देश्यका साथ दर्ता भएको देखिन्छ।
अर्जुनबाबु माबुहाङ
लिम्बुवानमा किपट प्रथा
लिम्बूहरूले पुस्तौंदेखि उपभोग गर्दै आएको जातीय स्वामित्वको भूमि सम्बन्धी प्रथा हटाइनु भावनामाथिको घात मात्र होइन, संविधानको मर्म विपरीत पनि छ।
सबिन निङ्लेखु
भूमि मास्ने विमानस्थलको कथा
विवादमा रुमलिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कहिले बन्ने हो निश्चित छैन, तर तिलस्मी विकास देखाएर भूमिको कारोबार गर्नेहरू र निर्माण क्षेत्रबाट उठिबास हुने चिन्तामा रहेका स्थानीयहरूका लागि यो विमानस्थल आइसकेको छ।
Previous
3
4
5
6
7
Next
समाचार
हिमालखबर
पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
पहिरोले घर पुरिँदा रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
हिमालखबर
दाहाल सम्बन्धी 'कुकुल्याण्ड' खुलासा बारे भट्टराईको प्रतिक्रिया-नेपालकै निम्ति लज्जा
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले टेलिकम भ्रष्टाचारमा अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता सम्बन्धी 'कुकुल्याण्ड' पुस्तकले गरेको खुलासालाई नेपालकै निम्ति निकै दुःखद र लज्जाको विषय भएको जनाएका छन्।
लक्ष्मी भण्डारी
कर्णालीका मन्त्री छान्न कांग्रेस नेता काठमाडौंमा
कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन कांग्रेसका नेताहरू सुर्खेतबाट काठमाडौं पुगेर परामर्शमा जुटेका छन्।
टिप्पणी
मोदीका खराब कदमले कंग्रेसको पुनरुदय
नरेन्द्र मोदीको दोस्रो कार्यकालका नीतिहरू, विभाजनकारी र तल्लो स्तरको चुनावी अभियानको राजनीतिले कंग्रेसको पुनरुदयमा सघाएको छ।
बजेट : ढाँटको निम्तो खाई पत्याउनुु!
बजेटले अघि सारेका कार्यक्रम र योजना कार्यान्वयनको प्रस्ट मार्गचित्र नहुनुले सरकारको इच्छासूची जस्तै देखिएका छन्।
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
उद्यम
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
टाटाको मनसुन मेला शुरू
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा टियागो इभी मनसुन एक्सचेन्ज मेला शुरू भएको छ।
होमस्टेले फेरिएको मुक्त कमैया परिवार
सरकारले २४ वर्षअघि कमैया मुक्ति घोषणा गरे पनि प्रदेसनी चौधरीले मुक्तिको खास अनुभव बल्ल गरेकी छन्। विजयसाल सामुदायिक होमस्टेकी अध्यक्ष चौधरी भन्छिन्, “यति खुशी यसअघि कहिल्यै थिइनँ।”
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.