HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
प्रधानसेनापति भन्छन्– ‘इमर्जेन्सीमै सेना परिचालन हुने हो, अहिले पनि हुनसक्छ’
प्रधानसेनापति भन्छन्– ‘इमर्जेन्सीमै सेना परिचालन हुने हो, अहिले पनि हुनसक्छ’ प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटको अवस्थामा सेना परिचालन हुनेगरेको उल्लेख गर्दै अहिलेको अवस्थालाई पनि त्यस्तै संकट मानेर निर्णय भए सेना परिचालन हुन सक्ने बताएका छन्।
बन्दाबन्दी खुकुलोसँगै थपिनेछ सुरक्षा चुनौती, यस्तो छ प्रहरीको कार्ययोजना
बन्दाबन्दी खुकुलोसँगै थपिनेछ सुरक्षा चुनौती, यस्तो छ प्रहरीको कार्ययोजना प्रहरीले बन्दाबन्दी खुकुलो भएसँगै सामाजिक, आर्थिक र राजनीतिक अपराधमा वृद्धि हुने आकलन गर्दै त्यसको नियन्त्रणका लागि कार्ययोजना बनाएको छ । यस्तै सरकारी तथा निजी कम्पनी तथा कार्यालयमा साइबर आक्रमण र अफवाह रोक्न समेत कार्ययोजना बनाइएको हो।