HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
सेनाले समुदायलाई हस्तान्तरण गर्‍यो विभिन्न आयोजना  नेपाली सेनाले देशका विभिन्न क्षेत्रमा शीघ्र प्रभाव आयोजना अन्तर्गत बनाएका भवन तथा अन्य संरचना समुदायलाई हस्तान्तरण गरेको छ। स्थानीयस्तरको आवश्यकता पहिचान गरी छोटो समय तथा थोरै बजेटमा गरिने विकास, निर्माण र सामाजिक सेवाका आयोजनालाई शीघ्र प्रभाव आयोजना भन्ने गरिन्छ। 
नेकपा विवादको छायाँमा पर्‍याे नयाँ आईजीपी नियुक्ति आकांक्षीहरुबीच अस्वस्थ प्रतिस्पर्धा नदेखिएको यसपालिको प्रहरी महानिरीक्षक नियुक्ति सत्तारुढ नेकपाभित्रको टकरावको जालोमा पिल्सिन सक्ने देखिन्छ।