१८.७६ अंकले बढ्यो नेप्से, परिसूचक ३ हजार माथि साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक, नेप्से १८.७६ अंकले बढेको छ।
नेप्सेमा सामान्य अंकको गिरावट, परिसूचक २९६८ बिन्दुमा नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमपूर्णको सूचीमा राखेपछि आज, दोस्रो दिन पनि शेयर बजार सामान्य अंकले घटेको छ।