नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार एक अर्बले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ, तर कारोबार भने एक अर्बले बढेको छ।
शेयर बजारमा उछाल, ५४ अङ्कले बढ्यो नेप्से
शेयर बजारमा दोस्रो दिन पनि उछाल आएको छ। सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ।