गुवाहाटीमा खोतलिएको पाटन-आसाम सम्बन्धको जरा
गुवाहाटीमा हालै आयोजित संगोष्ठीमा पाटन र आसामका प्रतिनिधिले मत्स्येन्द्रनाथले जोडिदिएको शताब्दीऔं पुरानो सांस्कृतिक सम्बन्धका आयामहरू केलाए।
थारू संस्कृति जोगाउन माघ महोत्सव
थारू समुदायको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको छ।