समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पाथिभरामा निर्माणाधीन केबलकार विरुद्ध सर्वोच्चमा रिट
एनसेल फाउन्डेशनद्वारा एनपीएलको चौका वापतको शैक्षिक सामग्री वितरण शुरू
ईदकै दिन परीक्षा : मौलिक हकमाथि प्रहार
सुन जस्तै २५ करोडमा पनि कुसाङकै पुर्पुरोमा चोट!
सात वर्षसम्म आफ्नै ‘घर’ नबनाएका २५३ स्थानीय सरकार
‘न्यू योर्क टाइम्स’ को काठमाडौं रोजाइ
भूटानका राजनीतिक बन्दी गैरकानूनी थुनामा
युक्रेनमा ज्यान गुमाएका पूर्व वडाध्यक्षले भनेका थिए- बाँचेर फर्किन सकिएला जस्तो लागेको छैन
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : ‘जनयुद्ध’ शब्दमा हिंसाको झल्को
पत्रकार हाकुजूमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
सम्पादकीय
किरण नेपाल
समाधान पहिल्याऊ
संक्रमणकालीन न्यायलाई पीडित अनुकूल निरुपण गर्न सकिएन भने यसका आन्तरिक र अन्तर्राष्ट्रिय आयाम पछिल्लो परिवर्तनका लागि समेत प्रत्युत्पादक हुने संभावना छ।
किरण नेपाल
#नेपालिक्सको सन्देश
सप्रमाण गरिएको खुलासाले हाम्रो राज्यसंयन्त्र, सुशासनको अवस्था, निजी क्षेत्रको चरित्र, व्याप्त अराजकता, भ्रष्टाचार, बदनियत, कानूनको प्रासंगिकतादेखि सिंगो राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ ।
किरण नेपाल
डावोसको अवसर
विश्व विमर्शमा नेपाललाई प्रवेश गराएर लाभ लिने वा डावोस बैठकमा सहभागिता जनाएर मात्रै फर्कने– प्रधानमन्त्री ओलीको तयारी र प्रस्तुतिमै निर्भर रहनेछ ।
किरण नेपाल
निजी विद्यालयलाई निशाना नबनाऊ
सरकारी विद्यालयको गुणस्तर निजी विद्यालयका कारण नभई त्यहाँ व्याप्त बेथिति र राजनीतिक हस्तक्षेपबाट ओरालो लागेको हो। यसको निरुपण निजी विद्यालय बन्द गर्नु हुनै सक्दैन ।
किरण नेपाल
धानमा ध्यान देऊ
‘समृद्धिको मार्गतिर लम्किरहेको’ देशका लागि किसान कहिल्यै प्राथमिकतामै परेनन् । तसर्थ किसानहरूको मिहिनेत र मनसुनको अनुकूलताले बढेको कृषि उत्पादनको जस सिंहदरबारले लिन सुहाउँदैन ।
किरण नेपाल
नेकपाको ‘माओवादीकरण’ लाई रोक
नेकपाको नेतृत्व र संगठनलाई जति एमालेकरण हुनुपर्नेछ, त्यति नै माओवादीकरणबाट जोगिनुपर्ने पनि छ ।
किरण नेपाल
निर्मम समीक्षा गर
आजको नागरिक विमर्शमा आरोपविरुद्ध प्रत्यारोप होइन, आत्मालोचना र आत्मस्वीकृतिबाट मात्र आफ्नो सार्वजनिक स्वीकार्यता फराकिलो बनाउन सकिन्छ भन्ने हेक्का राख्न जरूरी छ ।
किरण नेपाल
निराशा नबढाऊ
सरकारको आलोचना र प्रतिरक्षामा भइरहेको जुहारी द्वन्द्व र संक्रमणको दुई दशकबाट बल्लतल्ल त्राण पाएको समाज र इतिहासकै बलियो मानिएको सरकार कसैका लागि हितकर छैन।
किरण नेपाल
खर्च नहुनुको जवाफ देऊ
विगतमा पूँजीगत खर्च हुन नसक्नुको दोष राजनीतिक अस्थिरता र संक्रमणलाई दिइन्थ्यो । अहिले राजनीतिक स्थिरता छ । हिजो सिंहदरबारबाट मात्र हुने पूँजीगत खर्च गर्न संघीयसँगै सातवटा प्रादेशिक र ७५३ वटा स्थानीय सरकार छन् । र पनि, पूँजीगत खर्चको अवस्था दयनीय छ ।
किरण नेपाल
संक्रमणकालीन न्यायः जटिलता फुकाऊ
पीडितको भरोसा टुट्न नदिन संक्रमणकालीन न्यायिक प्रक्रियामा देखापरेका जटिलता फुकाउँदै विश्वसनीय प्रक्रिया थालनी गर्ने जिम्मा राजनीतिक नेतृत्वकै हो ।
किरण नेपाल
प्रहरीको मनोबल बढाऊ
सामाजिक सुव्यवस्था कायम राख्न अहोरात्र खट्ने प्रहरीको मनोबल उसको स्वतन्त्र र आत्मविश्वासी स्वपरिचालनबाट मात्र उठ्न सम्भव छ ।
किरण नेपाल
हाम्रा नानीहरूको सुरक्षा गर
किरण नेपालहिंसात्मक द्वन्द्वपछि मौलाएको ‘हिंसाप्रति सामाजिक सहजताको मनोविज्ञान’, अपराधको राजनीतिकरणले बढाएको दण्डहीनता र कानूनव्यवस्था कायम राख्ने निकायप्रतिको चरम उदासीनताले अपराधीको दुस्साहस बढाएको छ– निशानाको केन्द्रमा बालबालिका परेका छन्।
किरण नेपाल
पार्टी संक्रमण छोट्याऊ
नेकपाभित्र चुलिंदो अन्योल, द्धिविधा र अव्यवस्था स्वयम् नेकपा मात्र होइन, मुलुकको बहुदलीय राजनीतिक प्रणालीका निम्ति समेत जोखिमपूर्ण छ ।
किरण नेपाल
जनअपेक्षासित एकाकार होऊ (सम्पादकीय)
दशैं फेरि आइपुगेको छ । तर, गएको वर्ष झैं यो दशैंसँग उल्लासको राजनीतिक रङ मिसिएको छैन । घरघरमा दशैं भित्रिएको छ, तर मनमा पटक्कै पर्वमय हुनसकेको छैन । जनताका सानातिना चासोलाई नै सम्बोधन गर्न नसकेको सरकार सम्हालिने होइन, ‘असफल’ बन्ने दौडमा देखिन्छ।
किरण नेपाल
राष्ट्रिय आत्मविश्वास जोगाऊ
पर्यावरणबारे चिन्ता व्यक्त गर्नेहरूलाई ‘विकास विरोधी’ को आक्षेप लगाइरहेको सरकारले बुझ्नुपर्छ– हाम्रा लागि निजगढ विमानस्थल अत्यावश्यक छ नै, सँगसँगै पर्यावरणमा कम भन्दा कम क्षति पुग्ने गरी निर्माण हुनु पनि उत्तिकै आवश्यक छ ।
किरण नेपाल
वास्तविक गरीब माथिको उपहास
उदेकलाग्दो त, गाउँका साहु अति गरीबको सूचीमा छन्, तर साँझ–बिहानको जोहो गर्नकै लागि तिनै साहुको खेत जोत्ने हलिया या त सूचीमै छैनन्, भए पनि साहुभन्दा धनी अर्थात् सामान्य गरीबको सूचीमा समेटिएका छन् ।
किरण नेपाल
प्रतिबन्ध हैन, नियन्त्रित उपयोग
संविधानतः स्वायत्त स्थानीय र प्रादेशिक सरकारहरूले आफ्नो आम्दानीको स्रोत आफैं निक्र्योल गर्ने व्यवस्था लागू भएसँगै कतिपय प्रदेशले गाँजालाई आम्दानीको स्रोत बनाउने प्रयासतर्फ संकेत गरेकाले पनि यसबारे बहस अपरिहार्य भएको छ ।
किरण नेपाल
दिल्ली दौडको औचित्य
देशभित्रका समस्या आफैंले समाधान गर्नुपर्छ भन्ने भावना बढिरहेको बेला पार्टीभित्रका गोप्य सहमति दिल्लीलाई बुझाउँदा बलियो भइन्छ कि कमजोर भन्ने थाहा पाउन दाहालले धेरै कुर्नुपर्ने नहोला ।
किरण नेपाल
मिथ्यांकको जोखिमपूर्ण सवारी
कृषि मात्र नभई शिक्षा मन्त्रालय र मातहतका निकायबाट घोषणा हुने आँकडा होउन् वा वन संरक्षण सम्बन्धी तथ्यांक, स्वास्थ्यका सफलताका अंक हुन् वा गरीबीदेखि बेरोजगारीसम्मको विवरण, तथ्यांकमाथि खेलबाड नगरिएको क्षेत्र फेला पार्न मुश्किल पर्छ ।
किरण नेपाल
गृहलाई विधिमा राख (सम्पादकीय)
गृह मन्त्रालय र त्यस मातहतका संयन्त्रहरूका अराजक कदम र व्यवहारकै कारण प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि गरेको संघर्षको पाँचौं दशकमा पनि लोकतान्त्रिक मूल्यमान्यताप्रतिको आफ्नो प्रतिबद्घताबारे सवालजवाफ गर्नु परिरहेछ।
किरण नेपाल
नागरिकको जीवनलाई जुलुम नबनाऊ (सम्पादकीय)
केन्द्रदेखि स्थानीय तहसम्मका सरकारी कार्यालयहरूमा सेवाग्राहीले भोग्नुपर्ने प्रताडना यति चर्को छ, आम मानिस सकभर त्यहाँ जान चाहँदैनन् । अर्थात्, सरकारी कार्यालयहरू नागरिक सुविधाका लागि भन्दा शासन लाद्ने निकायका रूपमा दरिन पुगेका छन् । लोकतान्त्रिक समाज निर्माणतर्फ मुलुकले शुरू गरेको यात्रालाई अविराम बनाउन वर्तमान सरकारको सफलताको विकल्प छैन। र, यो सरकारको सफलताका लागि संविधान मार्फत बहाल भएका राज्य–संरचनाप्रति नागरिक विश्वास बढ्नु अपरिहार्य छ।
किरण नेपाल
अति नै भयो सरकार
आँकडा मात्र होइन, घटनाक्रम र समाजमा बढ्दो असुरक्षाको भावनाले पनि बलात्कार बढिरहेकै देखाउँछन् । र, त्यसपछाडिको मुख्य कारण बनेको छ– जताततै चुलिएको दण्डहीनता ।
किरण नेपाल
‘जोशी अमान्य’ को पाठ
संसदीय लोकतन्त्रको बिथोलिएको बाटोलाई सहज बनाउँदै संवैधानिक अंगहरुमा चुलिंदै गएको दण्डहीनता समाप्त पार्ने दिशातर्फ अनिवार्य अग्रसरता जोशी प्रकरणले सिकाएको पाठ हो ।
किरण नेपाल
नयाँ सैनिक नेतृत्वको कार्यभार
नयाँ सेनापतिले कार्यभार सम्हालेसँगै टुँडिखेलमा सेनाले गरिरहेको अतिक्रमण रोक्ने पहल पनि शुरू गर्नैपर्छ । सडक लगायतका ठेक्कापट्टामा भइरहेको सेनाको अविराम यात्रामा विराम लगाउने भूमिका पनि उनीबाट बढी अपेक्षित छ ।
किरण नेपाल
‘बोल्ड’ निर्णयपछिको अपेक्षा
पाँच वर्ष विना अवरोध सत्ताभ्यासको अवसर पाएका प्रधानमन्त्री ओलीले आफ्नो समृद्धि–लक्ष्यलाई आम नेपालीको जीवनसँग जोड्न सबभन्दा पहिले आफ्नै सारथिहरूको अराजक र स्वेच्छाचारी गतिविधि–व्यवहारमा लगाम लगाउन जरूरी छ ।
किरण नेपाल
साख जोगाऊ
विधि निर्माणमा संसदको सार्वभौम अधिकार रहेको सरकारको जिकिरभित्र संसदीय अंकगणितमा दुईतिहाइ बहुमतको दम्भ उजागर भएको छ ।
किरण नेपाल
संघीयतामा भारी सिंहदरबार
शक्तिशाली स्थानीय सरकार र स्वायत्त प्रादेशिक सरकारहरू चलायमान हुन थालेपछि राजधानीको चाप घट्दै जाने अपेक्षा थियो । तर, तदनुरूप नहुनु राजधानीको वातावरणीय उकुसमुकुसमा मात्र नभई संघीयताको अभ्यासको लागि पनि राम्रो संकेत होइन । सबैखाले सुविधाको केन्द्र मानिने मुलुकको राजधानीलाई सास्तीको शहर हुनबाट जोगाउने प्रयास किन भइरहेको छैन ? यी र यस्ता प्रश्नहरूले संसदमा दुईतिहाइ बहुमतप्राप्त संघीय सरकारको उत्तर पर्खिरहेका छन् ।
किरण नेपाल
समस्यालाई संकट नबनाऊ
चिकित्सा शिक्षा विधेयकको विरोधमा अनशनरत डा. गोविन्द केसी लक्षित गृह मन्त्रालयको व्यवहार र गृहमन्त्रीका अभिव्यक्ति कुनै पनि कोणबाट लोकतान्त्रिक मन्त्रिपरिषद्का सदस्य सुहाउँदो छैन ।
किरण नेपाल
संघीयतामा विचलन रोक
संघीयता नयाँ अभ्यास भएकाले प्रदेश सरकारहरू अलमलिनु स्वाभाविक भए पनि सतर्क नहुनु वा हुन नचाहनु, अझ संविधानकै दायरा नाघ्न खोज्नु बिल्कुलै अस्वाभाविक छ ।
किरण नेपाल
नेपाली प्राथमिकताको अनुमोदन
संविधान निर्माणमा कायम अडान, त्यसको बलमा भएको निर्वाचनमा प्राप्त सफलता र सत्ता सम्हालिसकेपछि भारत र चीनसँगको सम्बन्धमा क्रमशः पाएको सुधार र विस्तारको सफलताले ओलीले तय गरेको ‘नेपाली प्राथमिकता’ अनुमोदित भएको छ ।
Previous
2
3
4
5
6
Next
समाचार
हिमालखबर
भूटानका राजनीतिक बन्दी गैरकानूनी थुनामा
भूटानमा राजनीतिक बन्दीलाई गैरकानूनी थुनामा राखिएको पाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
हिमालखबर
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : ‘जनयुद्ध’ शब्दमा हिंसाको झल्को
‘जनयुद्ध’ शब्दको प्रयोग सम्बन्धी मुद्दामा विपक्षी रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रिट निवेदककै पक्ष हुने गरी सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्।
हिमालखबर
पत्रकार हाकुजूमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
हिमालखबरकर्मी अजय हाकुजूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।
टिप्पणी
सार्वजनिक संस्थाको डरलाग्दो क्षयीकरण
सरकारले सार्वजनिक संस्थाहरूलाई नागरिक हितको रक्षा गर्ने नियामक बनाउन चाहेको कि खास स्वार्थ समूहको हालीमुहालीलाई अनुमोदन गरिरहेको हो?
के यो ‘थारू पुरुष महोत्सव’ हो?
जिन्दगीभर सरकारसँग थारू समुदायको समावेशिताको माग गर्दै, लेख्दै आएका बौद्धिक व्यक्तिहरूले आयोजना गरेको थारू साहित्य राष्ट्रिय सम्मेलनमा महिला वक्ता नै भेटेनछन्।
दिल्लीको आरिसे कूटनीति : आफूले चीनबाट सक्दो लिने, नेपाललाई आँखा तर्ने!
चीनबाट आफूले भएभरको सहयोग लिएर ‘विश्वगुरु’ बन्ने सपना बुन्ने भारत नेपालले चाहिं चीनबाट सुको पनि सहयोग नल्याओस् भन्ने आरिसे कूटनीतिमा लिप्त छ। दिल्ली ‘दूर’ गराउने यस्तो कूटनीतिले दीर्घकालीन रूपमा भारतकै अहित गर्नेछ।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.