HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
दण्डहीनतालाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य : साझा पार्टी  जातीय विभेद तथा छुवाछूतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई छुटाउन गएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य भएको विवेकशील साझा पार्टीले जनाएको छ।
हङकङको आगलागी, नेपाली समुदायलाई पाठ ३० कात्तिक बेलुकीको आगलागी घटना हङकङका नेपाली र समुदायका अगुवाहरूलाई दह्रो सबक र आफैंलाई सुधार्ने पाठ हो।