HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
मन्त्री भट्टराईद्वारा आफ्नो जन्मदिनमा एसिड आक्रमणबाट पीडित मुस्कानलाई आर्थिक सहयोग
मन्त्री भट्टराईद्वारा आफ्नो जन्मदिनमा एसिड आक्रमणबाट पीडित मुस्कानलाई आर्थिक सहयोग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्।
काेराेना संक्रमण बढेपछि डोटीमा एक साता निषेधाज्ञा
काेराेना संक्रमण बढेपछि डोटीमा एक साता निषेधाज्ञा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले डोटीमा एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बैैठकले १४ भदौ राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो।