HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
निलम राय जो १६ वर्षदेखि हरेक दिन सडक सफा गरिरहेछन्
निलम राय जो १६ वर्षदेखि हरेक दिन सडक सफा गरिरहेछन् विराटनगर-१०, शान्तिचोकस्थित् धरमबाँध रोडमा हरेक बिहान सडक सफाई गरिरहेका व्यक्तिलाई ‘मर्निङ वाकमा’ हिंड्ने जो कोहीले अभिवादन गर्छन्। १६ वर्षदेखि नियमित सडक सफाई गर्दै आएका निलम राय (४७) लाई यही कारणले सम्मान स्वरूप नमस्कार गर्ने र  गाली गर्ने पनि छन्।
सहारा घरः मानसिक रोगीलाई मायाको मल्हम
सहारा घरः मानसिक रोगीलाई मायाको मल्हम कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित ‘सहारा घर’ ले सडकमा भेटिएका असहाय मानसिक रोगीहरूलाई प्रेमपूर्ण हेरचाह र उपचारबाट नयाँ जीवन मात्र दिएको छैन, परिचय गुमाएकालाई नयाँ नाम पनि दिएको छ।