HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
विश्व सामाजिक मञ्चको काठमाडौं संस्करण सम्पन्न
विश्व सामाजिक मञ्चको काठमाडौं संस्करण सम्पन्न काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चको १६औं संस्करण सोमबार सम्पन्न भएको छ।
अनि मनिता हिंड्न थालिन्
अनि मनिता हिंड्न थालिन् जन्मेदेखि स्वाभाविक शारीरिक विकास नभएकाले गत वैशाखसम्म एउटा कोठामै सीमित मनिताको जीवनमा एकाएक कायापलट आएको छ, संसार फराकिलो भएको छ, उनी स्कूल जान थालेकी छन्।