HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रवासन
मलेशियामा नेपाली कामदारमाथि रोकिएन शोषण
मलेशियामा नेपाली कामदारमाथि रोकिएन शोषण नेपाली कामदारलाई मलेशिया लैजाने प्रक्रिया ७ महीनायता ठप्प छ तर यसअघि नै मलेशिया पुगिसकेका कामदारले भने श्रमशोषण र अमानवीय व्यवहार भोगिरहेका छन्।