HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘वार्ता हैन, रत्यौली चल्यो’ ‘नो केबलकार समूह'को तर्फबाट वार्ता टोलीका संयोजक प्रा. अमर तुम्याहाङसँग भिडिओ संवाद।
बालिका बलात्कार मुद्दा : थुनामा बसेकै दिन बराबरको कैद! १३ वर्षीया बालिका बलात्कारको मुद्दामा पीडित पक्षको महत्त्वपूर्ण साक्षीको बकपत्र नै नगरी फैसला भएको छ भने अभियुक्तलाई थुनामा बसेकै दिन बराबर मात्र कैद तोकिएको छ।