HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
जब गुन्जियो ‘गोपाल धुन’ दर्शकदीर्घामा गोपाल योञ्जनलाई देखेपछि मञ्चबाट एउटा राष्ट्रिय गीत गाउन आग्रह भयो। एकैछिन भन्दै बाहिर निस्केका गोपाल आधा घण्टामा नयाँ गीत लेखेर आए र गाए, ‘धेरै छ गर्नु स्वदेशको सेवा, नेपाली बन्नलाई।’
जहाँका जग्गाधनीलाई नै मोही बनाइयो स्वर्गद्वारी गुठीपीडित मोही किसान सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंको माइतीघर मण्डलमा धर्नामा छन्।