HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
पूर्वी पहाडमा ‘नो केबलकार’ संघर्षले दिएको संकेत के हो? मुक्कुमलुङमा ‘नो केबलकार’ पक्षधर स्थानीय आस्थावान्‌हरूले केबलकार निर्माण जुनसुकै हालतमा रोक्ने बताइरहँदा सरकार मुक्कुमलुङ/पाथीभरामा केबलकार बनाउन किन मरिहत्ते गरिरहेको जस्तो देखिन्छ? वार्ता असफल भए त्यसको प्रभाव कस्तो पर्ला?
गृहमन्त्रीले फोनमा ‘हुन्न’ भनेपछि राेकिएकाे वार्ता पुनः हुँदै मुक्कुमलुङ/पाथीभरामा केबलकार बनाइन हुँदैन भन्दै शुरू भएको संघर्षका क्रममा माघ १२ गते सुरक्षाकर्मीको गोली लागी तीन आन्दोलनकारी गम्भीर घाइते भएपछि बिग्रिएको वातावरण अझै शान्त भइसकेको छैन।