HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मासिए चौतारो, ढले वरपीपल पाँच दशकअघि पोखराको पहिचान बोकेका वरपीपल चौतारो पछिल्लो केही दशकयता मासिँदै जाँदा नामेट हुने अवस्थामा पुगेका छन्।
बर्माको ‘साइबर स्क्याम’ अखडाबाट उम्किएका नेपाली बन्धक तस्कर गिरोहले बेरोजगार नेपाली युवालाई थाइल्यान्डमा आकर्षक कमाइको लोभ देखाएर बर्मा पुर्‍याई बन्धक बनाउँदै विश्वकै सबैभन्दा कुख्यात अनलाइन ठगीमा प्रयोग गरिरहेको छ।