तस्वीरमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना
काठमाडौंबाट रसुवाका लागि उडेको एअर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:५४ मा उडेको ‘९एन-एजेडी’ हेलिकोप्टर नुवाकोटको सुइरेचौरमा दुर्घटना भएको थियो। हेलिकोप्टरमा सवार पाँचै जनाको दुर्घटनास्थलमै ज्यान गएको छ।
चिनियाँ नागरिक जुदाड टाङ, जिई ली, यियाद वु र जेमिङ सी सवार रहेको हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। दुर्घटनामा मृत्यु भएका पाँचै जनाको शव परीक्षणका लागि काठमाडौं ल्याइएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)